समाजवादी पार्टी र राजपाबीच खटपट

नीति तथा कार्यक्रम प्रस्तुत हुनु दुई दिनअघि प्रदेश २ मा सत्ता घटक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच खटपट सुरु भएको छ । सरकारको नेतृत्व लिएको समाजवादी दलले सत्ता गठबन्धन दलसँग बजेटको नीति तथा कार्यक्रम तयार पार्दा परामर्श नगरेको भन्दै राजपाले आफ्ना सांसदलाई छलफलमा भाग नलिन निर्देशन दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ … Continue reading समाजवादी पार्टी र राजपाबीच खटपट